बागलुङमा माघ ३ देखि अमर आदर्श गोल्डकप हुने

बागलुङमा माघ ३ गतेदेखि अन्तर माध्यमिक विद्यालय स्तरिय अमर आदर्श गोल्डकप–२०७४ हुनेभएको छ । अमर आदर्श माध्यमिक विद्यालय बागलुङको आयोजनामा माघ ३ गतेदेखि ७ गतेसम्म बागलुङको बाङ्गेचौर खेलमैदानमा हुने प्रतियोगितामा १२ टिमले सहभागिता जनाउन सक्ने आयोजकले जानकारी दिएको छ । विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटन, क्षमता अभिवृद्धि, स्वस्थ मनोरञ्जन एवम् उत्कृष्ट खेलाडी निर्माण गर्न एवम् बागलुङलाई … Continue reading बागलुङमा माघ ३ देखि अमर आदर्श गोल्डकप हुने